支える/閊える
1. 〔ふさがる〕
入り口が支えている
ढोकानिर बन्द भएकोछ ।
ドアが支えて開かない
ढोका अडकिएर खुल्दैन ।
瓶の口が支えた
बोतलको मुख बन्द भएछ ।
急いで食べたのでご飯がのどに支えた
हतार खाएकोले भात गला लाग्यो ।
群衆で道が支えてしまった
भीडले बाटो रोकेछ । ; भीडले बाटोमा बाधा दिएछ ।
2. 〔残っている〕
仕事が支えている
धेरै काम बाँकी रहेछ ।
3. 〔胸がふさがる感じ〕
4. 〔言葉がうまく出ない〕
言葉が支えた ’
म जिल्ल परें । ; म विस्मित भएँ ।