UNOES 日本語・ネパール語辞典用例つき・無料

使い果たす/遣い果たす

  • 金を使い果たす

    सबै पैसा उडाउनु (/ उडाइदिनु / स्वाहा गर्नु)

  • 家庭の収入を酒に使い果たす

    परिवारको आम्दानी मद्यव्यसनमा उडाउनु

  • 金を湯水のように使い果たした

    उसले आफ्नो धन पानीजस्तो गरी उडायो । ; उसले पानी जस्तो पैसा बगायो ।

  • 使い果たして無一文になった

    उसले अन्तिम पैसा पनि उडाइसक्यो ।

  • 彼女は多くの医者に掛かってはいろいろな苦痛に遭わされ,自分の資産をすべて使い果たしていた

    उसले थुप्रै डाक्टरबाट उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई, अनि आफ्नो सारा सम्पत्ति खर्च गरिसकेकी थिई ।

  • と言うと,あなたが貯めて置いた金を全部使い果たしたんだ

    भनेसी तपाईंले राखिदेको पैसा त्यसले सब उडाएछ!

  • 彼は稼いだ分を直ぐに使い果たす

    ऊ जत्ति पैसा कमाउँछ त्यत्तिकै उडाउँछ ।

  • 彼は親の遺産を使い果たした

    उसले आफ्नो सरसम्पत्ति सखाप पारेको थियो ।