掴まえる/捉まえる
1. 〔しっかりと持つ〕 समात्नु / समाउनु ; पकड्नु pakaDnu ; पक्रनु ; पक्राउ (/ ग्रहण) गर्नु ; अँठ्याउनु ;
杖を掴まえている
उहाँ लट्ठी समाउँदै (/ समात्दै) हुनुहुन्छ ।
私の腕を掴まえて離さなかった
उनले मेरो हात समातेर (/ पक्रेर) छोड्दै छोडेनन् ।
縄をしっかり掴まえていてくれ
डोरी चपक्क (/ च्याप्प) समातिराख ।
2. 〔 「… をつかまえて 」 の形で , … を相手にして〕 रोकाउनु ; समात्नु / समाउनु ; पक्रनु ;
通行人を掴まえて道を聞いた
मैले बटुवालाई रोकेर (/ समातेर) बोटो सोधें ।