UNOES 日本語・ネパール語辞典用例つき・無料

掴まる/捉まる

catch (/ take / get / grab) hold of; समात्नु / समाउनु ;

  • 老人は杖に掴まってやっと立っていた

    एकजना बूढो लट्ठी समाउँदै मुश्किलले उभिरहेको थियो ।

  • 船の端材に掴まって岸にたどり着いた

    उनीहरू जहाजका टुक्राटाक्रीको सहारा लिएर किनारामा पुगे ।