捕まる
1. 〔捕らえられる〕 be caught; पक्रनु ; पक्राउ पर्नु ; मर्नु marnu * 鬼ごっこなどで;〔逮捕される〕 be arrested; गिरफ्तार हुनु ;
現行犯で捕まる
अपराध गर्दा–गर्दै पक्रनु
泥に足が捕まった
हिलामा खुट्टो भासियो ।
泥沼には近付くなよ。捕まるからね
दलदलतिर नजाऊ भासिन्छ ।
すりが警察に捕まった
चोर पुलिसको फेला (/ फन्दामा / पासोमा) पऱ्यो ।
彼は自分が間もなく捕まることに気付いていた
उसलाई आफू अब चाँडै गिरफ्तार हुनेछु भनेर थाह थियो ।
2. 〔引き留められる〕
彼女の所へ行くと捕まってなかなか帰れないよ
उनीकहाँ जाँदा तपाईंलाई छोड्दै नछोडेर भाग्न नसक्ने हुन्छ ।
3. 〔見つかる〕
この時間はタクシーがなかなか捕まらない
यो समयमा ट्याक्सी समात्न गाह्रो छ ।