束の間
1. a moment; a brief space of time; क्षण ; पल ; एकछिन ;
待ちに待った休日も束の間に終わった
मैले बल्ल बल्ल पाएको विदा एक क्षणमा सिद्धियो ।
束の間も休む暇がない
एक छिन आराम गर्नै भ्याउँदिनँ ।
成功と思えてもそれは束の間だ
जस्तो देखिने सफलता क्षणिक मात्र छ ।
連語
束の間の
束の間の喜び
क्षणिक (/ केही समय मात्र रहने) आनन्द
束の間の気まぐれ
लहर
束の間の恋
क्षणिक (/ थोरै समय मात्रको) प्रेम
束の間の性的満足を得るために貞潔さを手放す人もいる
कसैकसैले एक छिनको यौनाकांक्षा तृप्तिको लागि आफ्नो नैतिक शुद्धतामा सम्झौता गर्छन् ।