UNOES 日本語・ネパール語辞典用例つき・無料

疲れ

fatigue; थकाइ ; थकावट ;〔極度の〕 exhaustion; थकाइ ; थकान ;

  • 体の疲れ

    शारीरिक थकाइ (/ थकान)

  • 疲れを覚える

    थकान (/ थकित) महसुस गर्नु

  • 疲れを取る

    थकाइ मार्नु

  • 疲れを減らす

    थकाइ कम गर्नु

  • 一日の疲れが和らぐ

    दिनभरिको थकान कम हुनु

  • 「お疲れでしょう」「いやいや」”

    “थाक्नुभयो (/ थाकिसक्नुभयो) नि?” “अहँ, थाकेछैनँ ।” ; “थाक्नुभएछ होला नि?” “छैन छैन ।”