疲れ切る
1. be tired (/ worn) out; be exhausted; साह्रै थाक्नु ; गल्नु ; लखतरान हुनु ; मकिनु / मक्किनु ;
疲れ切った人
दुर्बल(हरू) ; हैरान (/ दिक्क) भएको व्यक्ति
熱で(走って)疲れ切る
ज्वरोले (दौडधूपले) लखतरान हुनु ; ज्वरोले (दौडधूपले) साह्रै थकित (/ लस्त / गलित) हुनु
彼は疲れ切っている
ऊ लखतरान (/ साह्रै थकित) भएछ ।
病人は二歩歩いて疲れ切った
बिरामी दुई फड्का (/ पाइला) हिँड्दैमा रन्थनियो ।
一日中歩いて疲れ切った
दिनभरि हिँड्दा फतक्क गलियो ।
長旅で彼らは疲れ切った様子だった
उनीहरू लामो यात्रापछि साह्रै थाकिसकेका देखियो ।