浸かる
1. 〔水没する〕 soak; भिज्नु ; डुब्नु ; चोपलिनु ;〔浸からせる〕 भिजाउनु ; डुबाउनु ; चोपल्नु ;
水にどっぷりと浸かる
पानीमा चुर्लुम्मै (/ चर्ल्याम्मै / च्वाम्ल्याङ्ङै) डुब्नु (/ चोपलिनु)
水に浸かって靴が濡れる
पानीमा रुझेर जुत्ता चिसिनु (/ भिजिनु)
湯船に浸かる
वाथटबमा डुब्नु
くるぶしまで水に浸かった
पानी मेरो गोलीगाँठोसम्म भयो ।
水が足りなくて洗濯物が十分に浸からなかった
पानी थोरै भएकोले लुगा चोपलिएन (/ डुबिएन) ।
2. 〔ある状態に入りきる〕 be immersed in; डुब्नु ; लाग्नु ; तल्लीन हुनु ;
~にどっぷりと浸かる ~
मा पूर्णतया तल्लीन (/ लीन) हुनु
悪行に浸かる
कुलतमा (/ दुर्व्यसनमा) लाग्नु (/ फस्नु / प्रवृत्त हुनु / तल्लीन हुनु)
この世にどっぷりと浸かる
यस संसारमा चुर्लुम्मै डुब्नु
彼は商売にどっぷり浸かっている
व्यापारमा ऊ मरिमेटेर लागेको छ । ; व्यापारमा ऊ तल्लीन छ । ; व्यापारमा ऊ मरिहत्ते (/ अपहत्ते) गरेर लागेको छ ।
あなたは彼の思い出に浸っている
तपाईं पनि त्यसकै यादमा डुब्नु भएको छ ।