付け込む
1. 〔付け入る〕 ~ को नाजायज फाइदा लिनु (/ उठाउनु) ; दुस्साहस गर्नु ;
無知に付け込む ’
अज्ञानको नाजायज फाइदा उठाउनु
彼は彼女の弱みに付け込んだ
उसले तिनको कमजोरीको पूरापूर फाइदा उठायो ।
彼はお人よしなのに付け込まれた
तिनीहरूले उसको सुशीलताको अनुचित फाइदा उठाए ।
仲間の信頼関係に付け込もうとする ’
आफ्ना भाइहरूले देखाउने भरोसाको नाजायज फाइदा उठाउन दुस्साहस गर्नु
2. 〔帳面に記入する〕 enter; fill out (/ in)~; register; make an entry; ~ मा भर्नु ; दर्ता गर्नु ; हिसाब–किताब राख्नु ; फारम भर्नु ; कस्नु ;