UNOES日ネ辞書日本語⇄ネパール語辞書

付ける

1. 〔密着させる〕 टाँस्नु ; सटाउनु ;

  • ベッドを壁に付けた

    उसले खाटलाई भित्तामा टाँस्यो (/ सटायो) ।

  • 彼は両膝を付けて立った

    ऊ दुवै गोडा टाँसेर उभियो ।

  • 本箱を壁に付けて置いてくれ

    भित्तामा टाँसिने गरी दराज राख ।

  • 彼は水差しの口に口を付けて水を飲んだ

    उसले करुवाको टुटीमा मुख जोडेर पानी खायो ।

2. 〔付着させる〕 लाउनु ; टाँस्नु ;

  • 染みを付ける

    भैला गर्नु ; धव्वा लाउनु

  • コートにペンキを付けてしまった

    कोटमा पेन्ट लाग्यो ।

3. 〔塗る〕 लाउनु ; पोत्नु ; लिप्नु ; दल्नु ;

  • 顔におしろいを付ける

    चेहरामा चूर्ण (/ पाउडर) घस्नु (/ पोत्नु / लिप्नु / दल्नु)

  • パンにバターを付ける

    रोटीमा मक्खन फिँजाएर दल्नु (/ लगाउनु / पोत्नु / लिप्नु)

  • このクリームを付けると皮膚がつるつるになります

    यो तरल (/ क्रिम) लगाएपछि (/ दलेपछि) तपाईंको छाला चिल्लो (/ चरम) हुन्छ ।

  • けがした膝に薬を付けた

    घाउ लागेको घुँडामा मलम लगाएँ (/ घसेँ / मुसारेँ) ।

4. 〔取り付ける〕 टाँग्नु ; लाउनु ;

  • 極刑として)杭に付ける

    खम्बामा टाँग्नु

  • 窓にカーテンを付ける

    झ्यालमा पर्दा लाउनु (/ लगाउनु)

  • テレビにアンテナを付けた

    मैले टिभीमा एरियल जोरेँ (/ गाँसेँ / संलग्न गरेँ) ।

5. 〔添える / 加える〕 लगाउनु ; लाउनु ; थप्नु ; जोर्नु ; गाँस्नु ; संलग्न गर्नु ;

  • 肉に塩味を付ける

    मासूमा नून हाल्नु ; मासूलाई नूनिलो पार्नु

  • 利子を付ける

    व्याज (/ सूद) थप्नु

  • 声に強弱を付ける

    आबाजलाई घटबढ (/ आरोह–अबरोह) गर्नु ; स्वर परिवर्तन गर्नु ; स्वर सामजस्य गर्नु

  • 生活にめり張りを付ける

    जीवनमा काम र आनन्दको सन्तुलन कायम राख्नु ; प्रतिकुल जीवन बिताउनु

  • どれか一つにしるしを付けてください

    कुनै एकमा चिन्ह लगाउनुहोस् ।

6. 〔付き添わせる〕

  • 彼をじいさんのお供に付けよう

    म बाजेको निम्ति उसलाई पठाएर साथ दिलाउँछु ।

7. 〔跡を残す〕

  • 足跡を付ける

    चरणचिन्हहरू (/ पाइलाहरू) छोड्नु

  • 家具に傷を付ける

    फर्निचर कोर्नु

8. 〔あることをし始める〕

  • 食事に手を付ける

    खान थाल्नु (/ शुरु गर्नु)

  • この問題は手のつけようがない

    यस समस्याको कुनै समधान छैन । ; यस समस्यालाई सुल्झाउन सम्भव (/ कुनै उपाय / कुनै तरीका) छैन ।

  • まだ手を付けるな

    अझ हात नबढाउ ।

  • 彼はある者たちを虐待することに手を付けた

    उसले तिनीहरूमाझ कोहीलाई दुर्व्यवहार गर्नलाई आफ्नो हात बढायो (/ उठायो) ।

  • この金には手を付けたくない

    यो पैसामा हात राख्न चाहन्नँ । ; यो पैसामा छुन चाहन्नँ । यो पैसा प्रयोगबाट अलग राख्न चाहन्छु । ; म यो पैसाको प्रयोगबाट अलग रहन चाहन्छु ।

9. 〔記入する〕

  • 日記を付ける

    दैनिकी (/ दैनन्दिनी / डायरी) लेख्नु

  • 帳簿を付ける

    पैसाको हिसाब लेख्नु ; पैसाको विवरण राख्नु

  • 零点を付ける

    कागजमा शून्य दिनु

  • 教師は彼が出席したと付けた

    शिक्षकले ऊ उपस्थित छ भनेर लेखे ।

  • それらの品を勘定に付けておいてくれ

    यी सामान मेरो हिसाबमा (/ नाममा) लेख ।

  • 正しい答えにチェックを付けてください

    सही उत्तरमा चेक (/ चिह्न) लगाउनुस् ।

  • 彼は買いたい物にチェックを付けた

    सूचीका किन्न चाहने सामानमा मात्र उनले चेक (/ चिह्न) लगाए ।

10. 〔自分の物にする〕

  • 語学力を付ける

    भाषाको क्षमता हासिल गर्नु

  • 夜更しの悪い癖を付けた

    अबेरसम्म नसुत्ने खराब बानी मलाई बस्यो ।

  • 彼女は店の金に手を着けて解雇された

    उसले पसलको पैसामा हात पारेकोले (/ हालेकोले) त्यहाँबाट निकालिई ।

11. 〔食べ物を用意する〕

  • ライスをお付けしましょうか〔レストランで〕

    भात पनि खानुहुन्छ

  • ご飯を付ける 〔盛る〕

    भात पस्कनु (/ पस्किनु)

12. 〔尾行する〕

  • こっそり~の後を付ける ~

    को पीछा गर्नु

  • 僕は見え隠れに彼女の後を付けた

    मैले लुकी–लुकी तिनको पिछा गरेँ ।

13. 〔注意を向ける〕 नजर राख्नु ;

  • かわいい女の子に目を付ける

    सुन्दरी केटीमाथि नजर राख्नु

  • 車に気を付ける

    गाडीमाथि सतर्क रहनु

14. 〔収める / まとめる〕

  • マヤとは話を付けている

    मैले मायासँग कुरा गरिसकें ।

  • 仕事に片を付ける

    काम सकाउनु (/ सिद्धयाउनु / समाप्त गर्नु)

  • うまく話を付ける

    कुरा राम्ररी मिलाउनु ; राम्रो निष्कर्षमा पुग्नु

15. 〔定める〕

  • 見当を付ける

  • 値を付ける ~〔値踏みする〕

    को मूल्य (/ दाम) तोक्नु (/ लगाउनु / निर्धारित गर्नु) ;मूल्यांकन गर्नु ;

  • 法外な値段を付ける

    अत्याधिक (/ अचम्मको) मूल्य तोक्नु (/ राख्नु)

16. 〔与える〕 give; राख्नु ; दिनु ;

  • 名前を付ける

    नाम राख्नु (/ दिनु)

  • その犬にラッキーという名を付けた

    तिनीहरूले कुकुरलाई लकी नाम राखिदिए ।

17. 〔火をうつして燃やす〕 सल्काउनु ; आगो जलाउनु ;

  • 火を付ける 〔マッチ〕

    सल्काउनु ; बाल्नु ; आगो लाउनु (/ फुक्नु / बाल्नु) ;सलाई कोर्नु (/ बाल्नु);

  • 煙草に火を付ける

    चुरोट सल्काइदिनु

  • 家に火を付ける

    घरमा आगो जलाईदिनु

  • ライターが付かない

    लाइटर बल्दैन ।