月
1. 〔地球の衛星〕 the moon; जून ;* 以下サ。月はいずれも女性形 चन्द्र ; चन्द्रमा ; हिमांशु ; हिमाङ्क ;
月が出た(沈んだ)
जून उदायो (अस्तायो / डुब्यो) ।
月は満ち欠けする
चन्द्रमा बढ्छ, घट्छ ।
星空に月が浮かんでいる
ताराहरूले भरिएको आकाशमा जून तैरिरहेको छ ।
月が出ている
जून उदायो । ; जून लाग्यो ।
月が空をゆっくりと流れて行った
चन्द्रमा सुस्तरी–सुस्तरी सफा आकाशमा सलल बहँदै गरेकी छिन् ।
*女性系で表現されることが多い
月が明るく照る
जून टहटह टल्कँछ । ; जून उज्यालोसित लाग्दछ
*चन्द्र लाग्नु とは言わない
月の光
चन्द्रिका
*爽やかな; चन्द्रक ; चन्द्रकर / चन्द्रकिरण / चन्द्रकला ; चाँदनी ; कौमुदी
月の出
चन्द्रोदय
月のような美人
चन्द्रवदनी
*月のように白くて丸い顔
月の直系の十六分の一の単位
कला
月の出は午後6時だ
जून (/ चन्द्र / चन्द्रमा) ठीक साँझ ६ बजे उदाउँछ ।
2. 〔暦の〕 a month; महिना ; तारिख * グレゴリ暦 . ネパール暦は गते ⇒ こよみ(暦); चान्द्रमास * 太陰暦の;
一月半
डेढ महिना
月に1度
मासिक रूपले ; महिनामा एक चोटि ; महिना–महिनामा
月一の雑誌
मासिक पत्रिका
二月に1度
एक महिना बिराएर ; दुई महिनामा एक चोटि
二月半
अढाइ महीना
三月に1度
त्रैमासिक ; तीन महिनामा एक चोटि
月の中頃に
महिनाको बीचमा ; मध्ये महिनामा
月々の手当
मासिक भत्ता
月が終わった
महिना मर्यो (/ गयो) । ; एक महिनाको अवधि सिद्धियो ।
まかない付きで月千ルピアの部屋
खानपानसहित एक महिना एक हजार रुपियाँको कोठाभाडा
これだけの金で月の家計は間に合う
यति पैसाले महिना दिनको खर्च भ्याउँछ (/ धान्छ / पुर्याउँछ) ।
彼には月の食費があてがわれる
उसलाई महिनाको तीन हजार खाईखर्च दिइन्छ ।
この雑誌は月1回定時発行される
यो पत्रिका मासिक रूपमा (/ हरेक महिना / महिना–महिनामा / महिनाको एक चोटि) प्रकाशित हुन्छ ।