UNOES日ネ辞書日本語⇄ネパール語辞書

付き合い

1. 〔交際〕 association; social intercourse; भेटघाट ; सङ्गत / सङ्गत ; साँठगाँठ ; आइनाइ / आउजाउ ;

  • 結婚を前提にしたお付き合い

    विवाहपूर्व गरिने भेटघाट

  • 近所付き合いがよい(悪い)

    छिमेकीसँग मिल्नु (नमिल्नु)

  • 私たちは長い付き合いです

    हामी पुरानो (/ पहिलादेखि नै चिनेका) साथी हौं ।

  • 彼とは挨拶する程度の付き合いだ

    हाम्रो चाहिँ नमस्कार गर्ने मात्रको सम्बन्ध हो । ; हामी साधरण परिच्य मात्र भएका छौं ।

  • あの家は人の付き合いが多い

    त्यो घरमा थुप्रै मानिसहरूको आउजाउ हुन्छ ।

  • 彼とは年前からの仲間付き合いだ

    ऊ र म पाँच वर्षदेखिको मित्र हौं । ; मैले उससित पाँच वर्षदेखि मित्रता गाँसेको छु ।

  • 彼とは付き合いがない

    ऊसित मैले भेटघाट (/ घुमफिर) गरेको छैन ।

  • 彼らとの付き合いを制限する必要を感じた

    मैले तिनीहरूसितको उठबस कम गर्नुपर्ने महसुस गरें ।

2. 〔一緒に行動すること〕 साथ ;

  • お付き合いでバーに行った

    खास सँगै जाऔं भनेर मात्र बारमा गएँ ।