UNOES日ネ辞書日本語⇄ネパール語辞書

付き合う

1. 〔交際する〕 associate with; keep company with~; go about (/ around) with~; भेटघाट (/ घुमफिर) गर्नु ; घुम्नु ; साठगाँठ बढाउनु ; मित्रता (/ सम्बन्ध) गाँस्नु ;

  • 彼は淡泊な気性だから付き合いやすい

    ऊ खुला मनको भएर मिल्न सजिलो छ ।

  • 彼らとは付き合っていない

    तिनीहरूसित मैले भेटघाट (/ घुमफिर) गरेको छैनँ ।

  • 憂うつな気持ちから脱したいと男性と付き合い始めた

    निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।

  • 悪い者と付き合うな

    बद्माशहरूसित घुमफिर नगर ।

  • 知らない人とやみくもに付き合う

    नचिनेको व्यक्तिसित अन्धाधुन्ध सम्बन्ध गाँस्नु

  • 彼は彼女ともう年も付き合っている

    उसले आफ्नी प्रेमिकासँग भेटेर आएको तीन वर्ष भएछ ।

  • どんなに長く付き合っても飽きがこない ’

    सयौं वर्ष सँगै बसेपनि वाक्क लाग्दैन ।

2. 〔一緒に行動する〕 सँगै जानु ; सँगै बस्नु ; ~ लाई _ मा साथ दिनु ;

  • 今日は君に付き合おう ’

    आज त तिमीलाई साथ दिऊँ ।

  • 付き合って楽しい人だ

    उहाँ सँगै हुँदा रमाइलो व्यक्ति हुनुहुन्छ ।

  • 妹の買い物に付き合った

    किनमेल जान बहिनीलाई साथ दिएँ ।

  • 上役の夕食に付き合った

    मालिकसित बेलुकाको खाना खाएँ ।

  • お義理で彼に酒を付き合った

    नचाहँदा पनि साथ दिएर सँगै रक्सी खाएँ ।

  • 彼らはヶ月に渡って主人の旅に付き合った

    तिनीहरूले तीन महिनासम्म आफ्नो मालिकलाई उहाँका यात्रामा साथ दिए ।