突き出す
1. 〔突いて出す〕 बाहिर निकाल्नु (/ धपाउनु) ;
女は男を部屋の外に突き出した
स्वास्नीले लोग्नेलाई अँचेटेर (/ धकेलेर) कोठाबाहिर निकाल्यो ।
2. 〔前に出す〕 बाहिर निकाल्नु ; चोसो देखाउनु * 唇を;
口唇を突き出す ’
चोसो देखाउनु
彼女は窓から首を突き出した
उसले झ्यालबाट टाउको बाहिर निकाली ।
いつも腹を突き出して歩く
ऊ सधैं आफ्नो पेट देखाउने गरी हिँड्छ ।
3. 〔引き渡す〕
こそどろは警察に突き出された
चोर पुलिसको हातमा सुम्पियो (/ छोडियो) ।