月日
1. time; days; वर्ष–दिन ; समय ; काल ; दिनहरू ;
月日がたつ(流れる)につれ
समय बित्दै जाँदा
月日が流れて
समयमा ; समयको दौडान (/ खण्डमा)
月日のたつのは早い
समय छिटो बित्छ (/ जान्छ) ।
年の月日をネパールで過ごした
मैले नेपालमा दश वर्ष बिताएँ ।
あの頃の幸福だった月日をよく思い出す
त्यतिखेरको खुसीका पलहरू म सम्झिरहन्छु ।