UNOES 日本語・ネパール語辞典用例つき・無料

付き纏う

1. 〔しつこく付いて回る〕

  • 付き纏う人

    अर्काको आसमा बस्ने व्यक्ति

  • 影のように人に付き纏う

    छाया जस्तो मानिसको पछि–पछि लाग्नु (/ आउनु)

  • 子供が母親に付き纏った

    बच्चा आफ्नी आमाको साथमा टाँसिँदै गयो ।

2. 〔しつこく離れない〕

  • 彼は病気(問題)に付き纏われた

    उहाँलाई रोगले (समस्याले) पक्रिया (/ गाँजियो / ग्रस्त पारियो) ।

  • 我々の人生はただ難儀と有害なことが付き纏うだけだ

    हाम्रो आयुको अवधि कष्ट र शोकमा बित्छ ।

    *意:「人生は苦労に満ちている」

  • その危険に常に付き纏われる

    त्यस खतरा सधैं नै निम्त्याइरहेको हुन्छ ।

  • 破壊された家々や惨めな孤児たちといった悲惨なイメージが付き纏うのだ

    ध्वस्त पारिएका घरहरू अनि निरीह टुहुराहरूको करुण दृश्य मानसपटलमा देखापर्छ ।

  • 「付き纏う空虚な気持ちを抱えたまま思春期を過ごしました」と,彼女は言う

    तिनी यसो भन्छिन्‌: “किशोरावस्थाभरि नै मैले खोक्रोपन महसुस गर्थेँ ।”