尽きる
1. 〔減って無くなる〕 run out of~; सिद्धिनु ; सिध्याउनु ; रित्त्याउनु ; छोट्टिनु ;
尽きることのない宝
कहिल्यै नसकिने धन ; अमर धन
金が尽きた ’
मसित पैसा छैन । ; मेरो पैसा सिद्धियो ।
我慢が尽きかけている
मेरो धैर्य हराउँदैछ ।
時が尽きようとしている
समय सिद्धिनै लागेको छ ।
でも今はお金が尽きたから少しだけ助けてくれるかな? ’
तर अहिले पैसा छैन । अलिकति मदत गर्नुहुन्छ कि
2. 〔果てる〕
旧友との話は尽きそうにない
पुरानो साथीसितको कुराकानी कहिल्यै सिद्धिने जस्तो छैन ।
3. 〔限る〕
その部屋は豪華の一言に尽きる
यो कोठाको भव्यताबारे प्रशंसाको सीमा छैन ।