UNOES 日本語・ネパール語辞典用例つき・無料

突き飛ばす

  • 人を突き飛ばしながら歩く

    अरूलाई घच्चा लगाउँदै हिँड्नु

  • 一発で遠くに突き飛ばされた

    एक घच्कामा (/ घच्चामा) ऊ पर पुग्यो ।

  • 彼は私を突き飛ばして逃げた

    ऊ मलाई घचेटेर भाग्यो ।

  • 彼は仕返しに私を突き飛ばした

    उसले बदलामा मलाई घचेट्यो ।