突き止める
1. pinpoint; ascertain; ठहराउनु / ठह्याउनु ; फेला पार्नु ;
警察はついに彼の行方をロンドンで突き止めた
पुलिसले उसलाई धुइँपत्ताल खोजेर अन्तमा लण्डलमा केला पारे ।
うわさの出所を突き止めた
मैले हल्लाको स्रोत (/ जरो) भेट्टाएँ (/ फेला पारेँ) ।
医者は病気の原因を突き止めている
डाक्टरले रोगको निदान (/ कारण) पत्ता लगाउँदै छन् ।
敵の居場所を突き止めようとよく徹夜した
म आफ्ना शत्रूहरूलाई भेट्टाउन रातभरि हिंड्थें ।