UNOES 日本語・ネパール語辞典用例つき・無料

突き通す

pierce; छिर्नु ; रोपिदिनु ;

  • 彼は三本の矢柄を心臓に突き通してその者を殺した

    तिनले त्यसलाई तीन वटा घोचा लिएर छातीमा रोपेर मारे ।

  • 真実は,彼の内奥に達して考えや感情を突き通した

    सच्चाइ उसको भित्रसम्म पुग्यो, त्यसले उसको विचार अनि भावनालाई छेड्यो ।

  • 奴隷の主人は彼の耳を突きぎりで突き通した

    दासको मालिकले त्यसको कान सुतारीले छेड्यो ।