吐く
1. 〔息を〕 sign; लामो सास फेर्नु ; सुस्केरा लिनु ;
彼はため息を吐いた
उसले लामो सास फेऱ्यो ।
息吐く間もなく今度は激しい火が生じた
बल्लतल्ल के उभिएका थिए अचानक आगो दन्किन थाल्छ ।
2. 〔言う〕 बोल्नु ;
悪態を吐く
जथाभावी मुख छाड्नु ; गाली (/ नानाभाँती) गर्नु ; कटुवचन (/ दुर्वाच्य / उपशब्द) बोल्नु ; दुर्व्यवहारपूर्ण (/ अपमानजनक) हुनु (/ बोली गर्नु)
彼女に大声で悪態を吐いた
उसले उनलाई ठूल्ठूलो स्वरले नानाभाँती भन्यो ।
どんな事情でも嘘を吐いてはいけない
अवस्था जस्तो भएपनि (/ जुनसुकै भएपनि) झुटो बोल्नु हुँदैन ।