点く
1. 〔点火する〕 बल्नु ; पर्नु ;
火が点く
आगो बल्नु (/ पर्नु)
ストーブに火が点いた
स्टाभको (/ चूह्रोको) आगो बल्यो (/ सल्कियो) ।
2. 〔スイッチが入る〕 बल्नु ;
点きっぱなしの電気
बलिरहेको बत्ती
電気が点く
ज्योति (/ बत्ती / बिजुली) बल्छ ।
テレビが点いている
टिभी चालू भएको छ ।
幾つも明かりが点いた
बत्ती कति कति बल्यो ।