着く
1. 〔到着する〕 arrive; reach; पुग्नु * 向こうに; आइपुग्नु * こちらに;
定刻に着く
तोकिएको समयमै पुग्नु (/ आइपुग्नु)
もう着きましたか
अब तपाईं आउनुभयो (/ आइपुग्नुभयो / आइगिसक्नुभयो)?
彼はまだ着いていない
ऊ अझसम्म आइपुगेको छैन ।
いつ電車は着きますか
रेल कहिले आइपुग्छ?
今晩家には着けない
आज राती हामी घरमा पुग्न सक्दैनौं ।
無事に着いたら知らせてよ
राम्ररी पुगेको समाचार पठाऊ ।
そこからバクタプルまで1時間で着いた
हामी यहाँबाट भक्तपुर एक घण्टामा पुग्यौं ।
さあ行こう,さもないと12時になっても仕事場に着かないぞ
ओहो, जाऔं, नत्र बाह्र बजे पनि काममा पुगिंदैन ।
ついにこうして夕方までに私たちはチャオジャハリに着いた
बल्लबल्ल यसरी बेलुकासम्ममा हामी चौजहारी पुग्यौँ ।
教え子たちと再会するとかねてから師が約束していた場所に彼らは既に着いていた
जहाँ आफ्ना चेलाहरूलाई भेट्न गुरूले पहिल्यै प्रतिज्ञा गरे त्यहाँ चेलाहरू आइपुगिसकेका थिए ।
2. 〔届いて触れる〕 reach; पुग्नु ; छुनु ; भ्याउनु ;
足が地面に着かない
मेरो खुट्टा भूइँसम्म भ्याउँदैन (/ पुग्दैन) ।
ドアの天辺に手が着かない
ढोकाको टुप्पोमा हातले भट्टाउँदैन ।
3. 〔ある場所に身を置く〕
王座に着く ⇒つく(就く)1
家族全員食卓に着いた
परिवार सबै टेबलमा बसे ।
早く席に着きなさい
छिटो बस ।
全員がめいめいの席に着いた
सबै जना आ–आफ्नो मेचमा बसे ।