就く
1. 〔仕事 / 地位に身を置く〕
王座に就く
सिंहासन हडप्नु ; सिंहासनमा बस्नु ; राजाको रूपमा शासन गर्नु
仕事に就く
काममा लाग्नु ; जागिर खानु
会長職に就いた
उनले अध्यक्षको पदमा बहाल गरे ।
医者の仕事に就いている
डाक्टरी पेशामा लागेको हुनु
彼はやっと職に就いた
उसले बल्ल जागिर खायो ।
昨日新しい校長が職務に就いた
नयाँ प्रधानाध्यापकले हिजो स्कूलको कार्यभार लिए ।
彼は教え子を会社に就かせた
उहाँले आफ्नो विद्यार्थीलाई कम्पनीको नोकरीमा राखिदिनुभयो ।
うまく彼をいい仕事に就かせた
चलाखी गरेर मैले उसलाई राम्रो काम दिलाएँ ।
2. 〔ある動作を始める〕
眠りに就く
सुत्न जानु
彼女は一週間病気の床に就いた
एक सप्तासम्म उनी ओछयानमा परीन ।
彼らは帰路に就いた
उनीहरू फर्किने बाटोमा लागे ।
彼は欧州旅行の途に就いた
उसले युरोप जाने यात्रा शुरू गऱ्यो ।
3. 〔師事する〕 लाग्नु ; खानु ;
だれに就いて英語を習ったのですか
तपाईंले कोसित (/ कसबाट) अंग्रेजी सिक्नुभयो
4. 〔従う〕 ~ को पक्ष लिनु ;
~に固く就く
मा दृढ अडान लिनु ; मा अडिग रहनु ; सित अड्नु ; लाई बलियो गरी पक्रनु
確固たる立場に就く
दृढ अडान लिनु
主題に就く 〔主題を発展させる〕〔主題に留まる〕
विषयलाई फैलाउनु ;मूल विषयमा केन्द्रित रहनु
彼は母に就いて父の部屋に入った
ऊ आमासँग लागेर बुबाको कोठाभित्र पस्यो ।
すると彼らは直ちに網を捨てて彼のあとに就いた
अनि उत्तिखेरै तिनीहरूले आफ्ना जालहरू छोडे र उहाँको पछि लागे ।
自分の信念に就いた生き方をしたい
म आफ्नो विश्वासअनुरूपको जीवनशैली पछ्याउन चाहन्छु ।