UNOES日ネ辞書日本語⇄ネパール語辞書

付く

1. 〔付着する〕 stick to~; लाग्नु ; टाँस्नु / टाँसिनु ;〔汚れなどが〕 stain; लाग्नु ; (धब्बा) लाउनु ; (दाग) पार्नु ;

  • 手にインクが付いた

    हातमा मसी लाग्यो (/ टाँसियो) ।

  • 洋服に泥が付いた

    लुगामा हिलो लाग्यो (/ टाँसियो / लेपियो) ।

  • 靴に泥が付いていますよ

    जुत्तामा हिलो लागेछ ।

  • ハンカチに血が付いていた

    रुमालुमा रगत लागेको (/ टाँसिएको) थियो ।

2. 〔跡が残る〕

  • このシャツは折り目が付きやすい

    यस कमीजमा सजिलै धर्का (/ मोड / भाँच) लाग्छ ।

  • 窓の下に大きな足跡が付いていた

    झ्यालमुनि ठूला पदचाप (/ पदचिन्ह) परेकोथियो ।

  • 腕に小さな火傷の跡が付いている

    बाहुमा पलेको सानो दाग परेको (/ रहेको) छ ।

3. 〔付属する / 備わる〕 सँगै हुनु (/ आउनु) ;

  • この定食にはコーヒーが付いている

    यस खानासँगै कफी पनि आउँछ ।

  • 値段は商品が付いている

    सामानमा मूल्य लेखिएको छ ।

4. 〔設けられる〕

  • 森に道を付ける

    वनमा बाटो खोल्नु (/ खन्नु)

  • この町にも道路が付いた

    बल्ल यस नगरमा पनि बाटो बन्यो (/ बनाइयो) ।

5. 〔加わる〕 जम्मा हुनु ;

  • 実が付く

    फैलनु ; उम्रनु ; लाग्नु

  • この料理は味が付いてない

    यो परिकार खल्लो छ ।

  • トマトに赤みが付いてきた

    गोलभेंडाको रंग (बदलेर) रातो भएकोछ ।

  • 杯の茶で力が付いた

    एक कप चियाँले मलाई स्फूर्ति दियो ।

6. 〔自分の物になる〕

  • 英語の力が付いてきた

    उसको अंग्रेजी उन्नति हुँदैछ । ; उसले अंग्रेजी बोल्ने क्षमता हासिल गरेकी छे ।

  • 夜更しの悪癖が付いた

    अबेरसम्म नसुत्ने खराब बानी मलाई बस्यो ।

  • あの子はいくらか知恵が付いてきた

    बच्चा अलि समझदार हुँदैछ । ; बच्चाको दिमाग बढ्दैछ ।

  • 心配で仕事が手に付かない

    यत्ति चिन्ता गरेको छु कि काममा ध्यान नै दिन सकिरहेको छैन ।

  • 会衆での特権を得る資格は自動的に身に付くものではない

    मण्डलीको जिम्मेवारी सम्हाल्न पुरुषहरू आफसेआफ योग्य हुँदैनन्‌ ।

7. 〔根を下ろす〕

  • 挿し木が付いた

    सारेको कलमको जरा गाड्यो (/ पक्रयो) ।

8. 〔そばにいる〕

  • 看護婦たちが病人たちに付く

    नर्सहरूले रोगीहरूको हेरचाह गर्छन् ।

  • 看護婦が病人に付いた

    नर्सले (/ परिचारिकाले) बिरामीलाई हेरी (/ हेरचाह गरी) ।

9. 〔一緒に行く〕

  • 子牛は母親に付いた

    बाछो माउको पछि लाग्यो । ; बाछो माउ पछ्यायो ।

  • おばさんに付いて買物に行った

    काकीको (/ माइज्यूको) साथमा किनमेल गएँ । ; काकीलाई (/ माइज्यूलाई) साथ दिँदै किनमेल गएँ ।

10. 〔味方する〕

  • 君は彼に付いた

    तिमी उसको पक्षमा लाग्यौ (/ पछ्यायौ) । ; तिमीले उसको पक्ष लियौ ।

  • 我は彼の側か彼らの側いずれかに付く必要がある

    々हामीले कि त उहाँको पक्षमा वा कि त तिनीहरूको पक्षमा लिनुपर्छ ।

11. 〔親しくする〕

  • 付かず離れず

12. 〔ある値段になる〕

  • 彼の失敗は高く付いた

    उसले आफ्नो गल्तीको निम्ति दण्ड भोग्यो ।

  • この買い物は結局高く付いた

    अन्तमा (/ आखिर) यो किनमेल त बढी खर्च भयो ।

  • この卵は個ルピア付く

    यो अण्डा एउटाको १६ रूपियाँमा बिक्री हुन्छ ।

13. 〔名前になる〕

  • この新商品にはまだ名前が付いていない

    यस नयाँ सामानको नाम अझै राखिएको छैन । ; यस नयाँ सामानलाई अझै नामकरण गरेकोछैन ।

14. 〔燃え移る〕 kindle; ignite; burn with flame; सल्कनु / सल्किनु ; आगो सर्नु ;

  • このマッチはなかなか付かない

    यी सलाई सल्कँदै–सल्किँदैन ।

15. 〔決まる〕

  • 片が付いた 〔終わる〕

    टुङ्गो (/ पूरा) भयो । कुरा सिद्धियो ।

  • なかなか決心が付かない

    निधो (/ कटिबद्ध / अटूट) हुन अप्ठ्यारो भइरहेकोछ ।

  • まだ彼らとの話が付かない

    उनीहरूसितको कुरा अझै टुङ्गिदैन । ; उनीहरूसितको कुरा अझै टुङ्गो (/ निर्णय / निधो) हुँदैन ।

16. 〔運がいい〕

  • 私は付いていた

    मलाई राम्रो भाग्य भयो । ; मलाई छुक (/ साइत) पऱ्यो ।