UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a desk; लेख्ने टेबुल ; डेस्क * ネ英。ただし一般的な発音は Deks ;

  • 部屋の真ん中にある机

    कोठाको बीचमा भएको डेस्क

  • 彼とは机を並べた仲だ

    हामी सहपाठी हौं । ; हामी सँगै पढेको साथी हौं ।

  • 机のそばに手頃な棚がある

    डेस्कको छेउमा ठीक्कको (/ चलाउन सजिलो) तखता (/ फल्याक) छ ।

  • この机は木でできている

    यो डेस्क (/ टेबुल) काठबाट बनाइएको छ ।