UNOES日ネ辞書日本語⇄ネパール語辞書

作り上げる/造り上げる

1. 〔完成する〕 complete; पूरा गर्नु (/ हुनु) ; विकसित हुनु ;

  • 一曲を作り上げる

    एउटा गीत जोडेर बनाउनु ; एउटा गीत कथ्नु (/ रच्नु)

  • 世界的なシステムを作り上げる

    विश्वव्यापी प्रणाली सृजना गर्नु

  • 注意深く並べられた数の石が一つの模様や絵を作り上げている

    々होसियारीसाथ राखिएका ती पत्थरका टुक्राहरू मिलेर कसरी पूरा तस्विर बनेको छ ।

  • 強大な犯罪組織を作り上げた

    उसले एउटा शक्तिशाली आपराधिक सङ्गठन खडा गरेको छ ।

  • 彼らはグループとして優れた記録を作り上げてきた

    तिनीहरूले समूहको रूपमा उत्कृष्ट उदाहरण बसालेका छन् ।

  • 人間は多くの王国や政府を作り上げてきた

    मानिसले विभिन्न सरकार वा राज्यहरूमा सामेल गरेको छ ।

2. 〔でっち上げる〕 कथा बनाउनु ; कथुऱ्याउनु ; कल्पना गर्नु * 空想する;

  • 作り上げた話

    कथा ; कल्पना ; बनाएको (/ कथेको) कुरा

  • 神話を作り上げること

    मिथ्या सिर्जना गर्ने काम

  • 空想の世界を作り上げる

    काल्पनिक संसार सृजना गर्नु

  • その話はだれかが作り上げたに違いない

    त्यो कसैको कुरा (/ कथा / गफ) मात्र हुनुपर्छ । ; त्यो कसैले बनाएको (/ कथुऱ्याएको) मात्र हुनुपर्छ ।