作り出す/造り出す
1. 〔作り始める〕 रच्न थाल्नु ;
詩を作り出す
कविता रच्न थाल्नु (/ सुरु गर्नु)
2. 〔創造する / 発明する〕 create; निकाल्नु ; सृजना गर्नु ;
儀式形式を作り出した人
कल्पकार
平和を作り出す
मेल–मिलाप खोज्नु
暖かい雰囲気を作り出す
न्यानो वातावरण सृजना गर्नु
太陽の作り出す影は静止しない
घामले बनाउने छाया स्थिर रहिरहँदैन ।
それはメディアの作り出すイメージにすぎない
सञ्चारजगत्मा देखाइने सुखसयल केवल त्यसको छाया हो ।
その内容を他の人に話す機会を作り出す
यसमा भएका कुरा अरूलाई बताउने मौका पाउनु
3. 〔生産する〕 उत्पादन गर्नु ;
商業界は様な種類の製品を作り出している
々व्यापारिक संसारले अनेकौं किसिमका सामानहरू उत्पादन गर्दैछ ।
その最初の細胞は種類余りの細胞を作り出す
यो सुरुको कोषबाट २०० भन्दा बढी किसिमका कोषहरू बन्छन् ।