繕う
1. 〔複雑な物を〕 repair; मरमत (/ मर्मत) गर्नु ;〔簡単な物をだれでももっている能力で〕 mend; मरम्मत (/ मर्मत) गर्नु ; ठीक गर्नु ;〔かがり縫いして〕 darn; सिउनु ; रफ गर्नु ;〔継ぎ当てをして〕 patch; टाल्नु ; मरम्मत (/ मर्मत) गर्नु ;
スカートのかぎ裂きを繕う
फाटेको जामा बनाउनु
穴を繕う
प्वालमा टाँका मार्नु (/ लगाउनु)
上着の肘(ひじ)に継ぎを当てて繕う
लुगाको कुहिनोको प्वाल कपडाले (/ कपडा लगाएर) टाल्नु
彼女は破れた所に継ぎ切れを当てて服を繕った
उनले फाटेको ठाउँमा टालो लगाएर लुगा सिइन् ।
彼は靴を繕ってもらった
उसले जुत्ता मर्मत गरायो ।
2. 〔整えて正す〕
身なりを整える
आफ्ना लुगाफाटा (/ कोरीबाटी) चिटिक्क (/ ठीक्क) पार्नु (/ मिलाउनु)
3. 〔取り繕う〕
彼女はいつも体裁を繕う
ऊ सधैं आफ्नो रूपरंगको मात्र ख्याल गर्छे ।
私はその場を繕って言い逃れた
म बहाना बनाएर त्यत्तिकै भागेँ ।