作る
1. 〔製造 / 加工する〕 make; बनाउनु ; निर्माण गर्नु ;〔機械などで大規模に〕 manufacture; बनाउनु ; उत्पादन गर्नु ;〔作られる〕 be made; बनाइनु ; निर्माण हुनु ;
パンを作る
रोटी बनाउनु
巣を作る
गुँड बनाउनु
セーターを作る
स्वेटर बुन्नु
ミルクでチーズを作る
दूधबाट (/ दूधले) पनीर (/ छुर्पी) बनाउनु
それを作るのに日かそこら掛かるだろう
त्यो बनाउन तीन दीन कि बढी लाग्ला ।
2. 〔栽培する〕
バラを作る
गुलाफ (/ रोज–फुल) उम्रनु
3. 〔耕作する〕
田を作る
खेती (/ खेतको काम) गर्नु
4. 〔作成する〕 तयार गर्नु ; सूची बनाउनु ;
予算案を作る
बजेटको बिल बनाउनु (/ तयार पार्नु)
予定表を作る
तालिका (सूची) बनाउनु (/ तयार पार्नु)
5. 〔作品をこしらえる〕 रचना गर्नु ; रच्नु ; कथ्नु ; जोड्नु ;
詩(小説)を作る
भजन (उपन्यास) रच्नु
あっという間に一曲を作った
उहाँले एकछिनमै एउटा गीत कथ्नुभयो (/ रच्नुभयो) ।
6. 〔かたちづくる〕 बनाउनु ;
店の前に長い列を作る
पसल अगाडि लामो लाइन बनाउनु
人で組を作る
दुइतीन जनाले समूह बनाउनु
7. 〔組織 / 規則などをこしらえる〕 खडा (/ स्थापन) गर्नु ;
新家庭を作る
नयाँ परिवार बसाउनु
規則を作る
नियम बनाउनु (/ तोक्नु)
協会を作る
संस्था (/ संघ) बनाउनु (/ स्थापित गर्नु)
新政府が作られた
नयाँ राज्य स्थापना भयो ।
8. 〔記録などを樹立する〕
新記録を作る
नयाँ शिखर तोड्नु (/ खडा गर्नु)
9. 〔財産などを築く〕
一財産作る
धेरै धन कमाउनु
10. 〔時間 / 機会などを見付ける〕 ( समय / फुर्सत) मिलाउनु ;
暇を作って両親に手紙を書いた
समय निकालेर बाबुआमालाई चिठी लेखें ।
苦心して時間を作って彼に会った
मैले मुश्किलले पनि समय निकालेर उसलाई भेटेँ ।
話そうとする事柄が受け入れやすくなるような雰囲気を作った
प्रस्तुत गर्न लागेको कुरा स्वीकार्न सक्ने वातावरण सृजना गरेँ ।
11. 〔友人などをこしらえる〕 ( साथी) बनाउनु ; मित्रता गाँस्नु ;
男(女)を作る
प्रेमी (प्रेमिका) बनाउनु
彼は友人を作るのが早い
ऊ चाँडो साथी बनाउँछ ।
12. 〔偽ってこしらえる〕
作った涙(笑い)
नक्कली (/ बनावटी / देखावटी / कृत्रिम) आँसु (हाँसो)
彼女は無理に笑顔を作った
उसले जवरजस्ती मुस्कान देखायो ।
彼女はうまい口実を作った
उसले (एउटा) वहाना (/ निहुँ) बनायो ।
13. 〔養成する〕
あの大学は教師を作る学校だ
त्यो कलेजले शिक्षकहरू फुर्काउँछ ।
14. 〔化粧する〕
彼女は年より若く顔を作る
ऊ सिँगारेर आफूभन्दा जवान देखाउँछे ।
たっぷり作って現れた
उनी ठाँट (/ सिँगारपटार / सजावट) परेर देखा परिन् ।
15. 〔調理する〕 बनाउनु ; पकाउनु ;
パンを作る
पाउरोटी पकाउनु
シチューを作る
सुरुवा बनाउनु
目玉焼きを作る
अण्डा पकाउनु
夕飯を作る
बेलुकाको खाना बनाउनु (/ तयार पार्नु)
宴会の料理は最高の食材で作られた物であるべきだ
भोजको खाना एकदम छानिएका चीजहरूबाट बनेको हुनुपर्छ ।
16. 〔鳴いて知らせる〕
鶏が時を作った
भालेले कराएर समय चिनायो ।