-尽くす
1.
彼らは水を使い尽くした
तिनीहरूले पानी सबै सकाए ।
牛が畑のとうもろこしを食べ尽くしてしまった
गाईले बारीको मकै सखाप (/ ध्वस्त / नाश / नामेट) पारेछ ।
あげたカージャを少年はなめ尽くした
दिएको खाजा केटाले चाटचुट सिद्ध्यायो (/ पाऱ्यो) ।
その問題はすでに論じ尽くされている
त्यो विषय त अघि नै सम्पूर्ण (/ सुविस्तृत) रूपले छलफल गरिएछ ।
彼ほど彼女について知り尽くしている人はいない
उनीबारे उहाँसित जत्तिको ज्ञान अरू कसैसित छैन ।
凄いなもうぜんぶ考え尽くしたみたいじゃないか ’’
” ओहो तैंले त एउटा एउटा सोचिसकिस् कि क्या हो ।