摘む/摘まむ/撮む
1. 〔指先で挟んで持つ〕 pinch; चिमोट्नु ; निमोठ्नु ; टिप्नु ;〔つまんで取る〕 pick; टिप्नु ; केलाउनु ; समातेर तान्नु ;
少量の塩を摘まむ
अलिकति नुन चिम्टिनु (/ चिम्टीमा लिइनु)
はさみで炭火を摘む
चिम्टाले आगो चेप्नु (/ च्याप्नु)
ぼくは友達を摘んで「帰ろう」と言った
सभामा मैले साथीलाई कोट्ट्याएर (/ चिमटेर) 'घर जाऔं' भनेँ ।
彼はケーキを指で摘んで食べた
उसले केक औंलाले भाचेर (/ कोट्याएर) खायो ।
*指先/爪でつまむなら,नङ्ले चिमोटेर (/ टिपेर) खायो となる
傷口をぷちりと摘んだ
उसले घाउ पिच्च (/ पिचिच्च) निचोर्यो ।
鼻を摘んで薬を飲み込んだ
मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ ।
*しぶしぶ飲食する場合の「つまむ」は,च्याप्नु ではなく「ふさぐ」थुन्नु
親が干渉しすぎて子供の芽を摘んでしまった
आमाबुवाले यति हस्तक्षेप गरे कि बच्चाको प्रतिभाको टुसा नै टिपियो ।
2. 〔取って食べる〕
どうぞお摘みください
टिपेर खानुहोस् ।
気に入るかどうかちょっと摘んでみたら?
मन पर्छ कि पर्दैन हेर्न अलिकति चाखे कसो होला?
〔要点を取り出す〕
要点を摘んで説明しましょう
म सारांशमा (/ छोट्करीमा) बताऊँ (/ बताउँछु) ।