詰まり
1. 〔物が詰まること〕
枕のパンヤの詰まり具合がよくない
सिरानीको भित्रीमा भुवा बेसरी भरिएको (/ कोचारिएको / कोच्याएको / कोचीदिएको) छैन ।
2. 〔要するに / すなわち〕 वा ; जस्को मतलब ; जस्तो कि ; अर्थात् ; यानी ; अझ भन्ने हो भने ; यसको अर्थ ;
霊,詰まり生命力
आत्मा वा (/ या) जीवनशक्ति
その意味は詰まりこうです:~
यसको अर्थ हो:~ ; जसको मतलब~
詰まり彼は英雄ではないんだ
मतलब (/ अर्थात्) ऊ हिरो हैन क्या ।
円詰まりルピア
एक सय येन अर्थात् एक सय रूपियाँ
それは詰まり人命を救うことだった
त्यो थियो, मानिसहरूको जीवन बचाउने ।
僕がいいたいことはこうだ.詰まりあなたは家を捨てないでほしい
मेरो भनाइ यो छ कि तपाईं घर नछोड्नुहोस् ।
僕は夕方来ません.詰まり弟の所に泊まります
म भरे आउँदिनँ याने (/ अर्थात्) भाइ कहाँ बस्छु ।
これって詰まりどういうこと
कुरा वस्तावमा के हो त?
詰まりだな,年寄りたちが説教垂れたら小さくうなずいて「はい」って言ってやれ
के भने नि, ठूलाबडाले अर्ती–उपदेश छाँट्दा मुन्टो हल्लाउँदै हुन्छ, हस् भनिदे ।