UNOES日ネ辞書日本語⇄ネパール語辞書

詰まる

1. 〔一杯入っている〕 be packed; be filled; प्याक्क हुनु * ネ英; अड्कनु ; अड्काउनु ;

  • 詰まって

    अटमट्ट अटसमटस ; कोची–कोची

  • ぎっしり詰まった本箱

    कोची–कोची खाँदिएको (/ घुसारिएको) किताव बाकस ; टनाटन भरिएको किताब बाकस

  • 会場は人でぎっしり詰まっていた

    हल मानिसले ठसाठस भरिएको थियो ।

  • 予定が詰まっている 時間や予定には使わない

    मेरो समय (/ योजना) प्याक (/ भ्याइ—नभ्याइ) छ । *खाँदाखाँद

2. 〔ふさがる〕 be clogged (/ stopped / closed); अड्कनु / अड्काउनु ; बन्द (/ अबरूद्ध) हुनु ;〔詰まらせる〕 block; clog; बिथोल्नु ; निसासिनु ; बन्द (/ अबरूद्ध) गर्नु ;

  • 息が詰まる

    सास थुन्नु ; निसास्सिनु ; सास फेर्न नसक्नु

  • 水道管が詰まらずにいる

    धारा खुल्ला रहनु

  • 下水が詰まっている

    ढल जाम (/ बन्द) भएछ ।

  • 祖母がのどに詰まらせ息も詰まった

    गला लागेर बज्यैंलाई घिटीघिटी भयो ।

  • 鼻が詰まっている

    मेरो नाक जाम (/ बन्द) भएछ ।

  • 窓がみんな閉まっていて息が詰まりそうだった

    झ्याल सबै बन्द भएकोले म निस्सासिएको (/ उकुसमुकुस भएको) थिएँ ।

  • 息子が病気の母親の世話をしているのを見て胸が詰まった

    छोराले विरामी आमाको स्याहारसुसार गर्नुपरेको देख्दा मेरो मन छियाछिया भयो ।

3. 〔窮する〕 अड्कनु ; अड्काउनु ;

  • 説明の矛盾点を突っ込まれて返答に詰まった

    कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।

  • 問い詰められて言葉に詰まった

    प्रश्न वर्षाइएर म अड्केँ (/ स्तब्ध भएँ) । ; प्रश्नहरूको वर्षा भएकोले म स्तब्ध भएँ ।

  • 金に詰まって男は持ち家を売り払った

    पैसाको खाँचो परेर उसले आफ्नो घर बेचिदियो ।

4. 〔縮む / 短くなる〕

  • ジーンズを洗ったら丈が詰まった

    जीन पतलून धोएपछि खुम्चियो (/ लम्बाइ घट्यो) ।

  • 先頭の人のランナーの差が詰まってきた

    सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।