UNOES 日本語・ネパール語辞典用例つき・無料

躓く

1. 〔物に足が当たってよろける〕 stumble; trip; ठेस खानु ; ~ मा चुक्नु ; ठक्कर (/ ठोकर) खानु ; चोट पुर्‍याउनु (/ लाउनु) ; अल्झ् m नु / अल्झिनु ;

  • 躓きながら進む

    लड्दै पर्दै अघि बढ्नु ; संघर्ष गर्दै अघि बढ्नु

  • 石に躓いて転んだ

    ढुंगामा अल्झिएर (/ खिचेर / ठोक्किएर / ठक्कर खाएर) लडेँ ।

  • 別の走者の脚に躓き転倒してコースから外れてしまった

    तिनको गोडा अर्की धाविकाको गोडामा अल्झियो र तिनी हुत्तिएर लडिन् ।

2. 〔失敗する〕 fail; blunder; make a blunder; be unsuccessful; goof; असफल (/ विफल / फेल) हुनु ; फेल (/ सिलटिमुर / विस्तुर / दोठयाङ / वाङ) खानु ; बिराउनु ; आलु खानु ;〔躓かせる〕 cause~ to stumble by_; _ द्वारा ~ लाई बाधा दिनु (/ पर्नु / पुर्‍याउनु) ; ठेस लाग्नु ; छिर्की लगाउनु ;

  • 躓きながら進む

    लड्दै पर्दै अघि बढ्नु ; संघर्ष गर्दै अघि बढ्नु

  • 事業に躓いて無一物になった

    विज्नेस् (/ व्यवसाय / व्यापार) डुबेर उसले सबै गुमायो ।

  • 弱い良心を躓かせる

    कमजोर अन्तस्करणलाई चोट लाउनु

  • 「たとえ他の皆がつまづいても私はつまづかない」と自慢した

    तिनले यसरी धाक (/ फुर्ति) लगाएका थिए : “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैनँ ।”

  • 僕がいつ躓くだろうかと待ち構えているだろう,君は!

    म केले लड्ला भनेर कुरिबसेका त हैनौ तिमी!

  • 馬鹿は一度躓き,狡い者は3度(10回)躓く

    लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ ; लाटो एक बल्याङ बाठो दस बल्याङ

    *諺:「狡が過ぎると失敗する」「狡賢い者は単純な者より多く失敗する」