UNOES日ネ辞書日本語⇄ネパール語辞書

詰め込む

1. pack; stuff; jam; cram; कोच्नु ; बेस्सरी भर्नु ; खाँदनु / खाँदिनु ;

  • 乗客を詰め込んだバス

    खाँदाखाँद (/ कोचिकोचि) भरिएको बस

  • 口に食べ物を詰め込む ’

    मूखमा खाने कुरा खाँदनु (/ बेस्सरी भर्नु)

  • 会場は人がぎっしり詰め込まれていた

    हल मानिसले ठसाठस भरिएको थियो ।

  • 納屋一杯にわらを詰め込んだ

    उनीहरूले गोठभित्र पराल खाँदाखाँद (/ कोचाकोच) पारेर राखे ।

  • スーツケースに衣類を詰め込んだ

    मैले ठूलो बाकसमा गन्जीहरू घुसारिएँ (/ खाँदिएँ) ।

  • 少年は腹いっぱいおにぎりを詰め込んだ

    केटोले डल्लो भात पेटभरि खाइदियो (/ भरिदियो) ।

  • 教育とは知識を詰め込むことではない

    शिक्षा बाड्नु भनेको ज्ञान मात्र टाउकोमा भर्नु त होइन ।

  • ただでさえ忙しい生活の中にさらに多くの活動を詰め込まざるを得ない

    म आफ्नो जीवन साह्रै व्यस्त भए तापनि अझ तीनथुप्रो कामकुरा भ्याउन दौडधूप गर्न खोज्छु ।