詰める
1. 〔物を一杯に入れる〕 fill with~; stuff with (/ into)~; cram into~; jam in (/ into)~; कोच्नु ; तग्नु * 裁縫で , キルトなどを; बेस्सरी भर्नु (/ हाल्नु) ; खाँद्नु / खाँदिनु ;
袋に食料を詰める
झोलामा खाने कुरा हाल्नु (/ कोच्नु / खाँद्नु)
ダンボールに本を詰める
किताबहरू बाकसमा हाल्नु (/ कोच्नु / खाँद्नु)
弾丸を銃に詰める
बन्दुकमा गोली भर्नु
小さいバスにいっぱい人を詰める
सानो बसमा थुप्रै मान्छे कोचार्नु (/ अटाउनु / खाँदाखाँद राख्नु)
キルトを詰める
सिरक तग्नु
キルトを詰めた
सिरक तगियो । ; सिरक हालेर खुटियो ।
銃に火薬を詰めた
उसले बन्दुकमा बारुद भऱ्यो ।
瓶に油を詰めた
मैले सिसी तेलले भरेँ ।
袋一杯に米を詰めた
उसले बोरामा धान ठसाठस (/ खाँदाखाँद / कोचाकोच) हाल्यो ।
2. 〔透き間がないようにする〕 घुस्नु ; अट्नु / अटाउनु ; अटाई–नअटाई पस्नु ; खाँदनु / खाँदिनु ;
このソファーに人詰めて座るのは無理だ
यस सोफामा तीन जना त अट्दैनन् ।
もう少し詰めてください
आलि घुस्नुस् (/ अट्नुस् / अटाइदिनुस्) न ।
もっと奥へ詰めて
पछाडीतिर अट्नुस् ।
3. 〔通じなくする〕
息を詰めてけんかを見守った
झस्किएर (/ टर्सिएर / सासै नफेरिकन / सासै निसासिँदै) लडाइँ हेरेँ ।
4. 〔縮める〕 shorten; cut down; छोटो पार्नु ; घटाउनु ;
スカート丈をセンチ詰める
जामाको (/ स्कट्को / फरकको) लम्वाई ५ सेन्टीमिटर घटाउनु (/ छोटो पार्नु)
5. 〔倹約する〕 बचाउनु ; बचत गर्नु ; कम खर्च गर्नु ;
詰めた生活をすれば年金で暮らせる
सादा जीवन जीयो भने (/ मितब्यायी भएर जिउँछ भने / कम खर्च गरेर जिउँछ भने) पेन्सनले (/ पेन्सीनले) बाँच्न सक्छ ।
6. 〔将棋などで〕 checkmate; mate; थुन्नु ; बाजीमाथ गर्नु ;
7. 〔そこに出向いて勤務する〕
月曜日は本店に詰めています
आइतवार म मूख्य अफिसमै छु ।
8. 〔一心に続ける〕
根を詰めて働く
एकाग्र (/ एकाग्रचित्त / ध्यानमग्न) भएर (/ भई) काम गर्नु
細かい仕事を詰めてやると目を悪くする
मसिनो (/ सूक्ष्म) काम आरामबिना (/ गरेको गऱ्यै) गऱ्यो भने आँखा विग्रिन्छ ।
こんな仕事はそんなに詰めてしなくてもできますよ
यस्तो काम धेरै जरकमरक नगरी गर्न सकिन्छ ।