罪
1. 〔道徳 / 宗教上の〕 a sin; पाप ; तम tama ; दोष ; अपराध ; कसूर ;
罪の許し
पापमोचन
罪に陥る
पापमा खस्नु
罪を償う ’
को पापको मोल तिर्नु
~に対して罪を犯す ~
को विरुद्धमा पाप गर्नु
自分の罪を告白する
आफ्नो अपराध सकार (/ स्वीकार) गर्नु ; आफ्नो अपराधबारे बताउनु
~に罪を負わせる ~
माथि पाप (/ दोष) लगाउनु (/ लादिनु)
罪の報いは死だ
पापको ज्याला मृत्यु हो ।
彼の罪は許された
उसको पाप क्षमा भयो ।
聖書はそれを罪と呼ぶ ’
बाइबलले यसलाई पाप भन्छ ।
彼は世を罪に定めた
उनले संसारलाई दोषी ठहराए ।
罪深い傾向
पापी (/ पापतिर लाग्ने) झुकाव
私からお離れください私は罪深い男です
मबाट जाइजानुहोस्किनभने म पापी मानिस हुँ ।
2. 〔法律上の〕 a crime; an offense; an offence; अपराध ; अपमान ;
罪を犯した男
अपराधी मान्छे ; दोषी पुरुष
~を罪に定める ~
लाई दोषी ठह्याउनु (/ घोष्ति गर्नु) ; खराब हो भन्नु ; निन्दा गर्नु
3. 〔処罰〕
罪に問う ~
अभियोग लगाउनु ; धिक्कार्नु ; लाई दोषी ठहरिनु
~を詐欺の罪に問う ~
लाई जालझेल गरेको अभियोग लगाउनु
罪に服する
अपराधको सजाय (/ दण्ड) भोग्नु (/ पाउनु)
彼らに謀反の罪まで着せられた
तिनीहरूलाई राजद्रोहको दोषसमेत लाग्यो ।
4. 〔悪い結果や過ちに対する責任〕 दोष / द्वेष ;
彼らは私に罪をなすりつけようとした
उनीहरूले मलाई दोषी बनाउन खोजो ।
この事故は彼の罪ではない
यस दुर्घटनाको दोष ऊसित छैन । ; यस दुर्घटनाको दोषी ऊ होइन । ; यस दुर्घटनाको दोष उसलाई जाँदैन ।
5. 〔無慈悲なこと〕
君の才能を無駄にするなんて罪だよ
तिम्रो यो खुबीलाई खेर फाल्नु त पापै हो ।