UNOES 日本語・ネパール語辞典用例つき・無料

積み上げる

pile (up); heap (up); थुपार्नु ; थाक (/ ढेर) लाउनु (/ लगाउनु) ; चिन्नु * 壁などを;

  • 積み上げられた本

    पुस्तकको थाक

  • どっさり積み上げられた書類

    पत्रैपत्रहरू

  • 積み上げられたわら(まき/レンガ)

    परालको (दाउराको / इँटको) थुप्रो

  • 積み上げられた土(金)

    माटाको (पैसाको) थुप्रो (/ रास / खात)

  • 一箇所に米を積み上げた

    उसले धान एकै ठाउँमा थुप्य्रायो (/ थुपार्‍यो / थुप्रो लगायो) ।

  • ごみの山があちこちに積み上げられていた

    फोहोरको रास ठाउँ-ठाउँमा थुप्रिएको थियो ।

  • ガネシュは壁の上にれんがをどんどん積み上げた

    गणेशले पर्खालमा इँटाहरू थपथप (/ क्रम मिलाएर) राख्यो ।

  • 左官が低いレンガ壁を1フィート積み上げた

    डकर्मीले होचो पर्खाललाई एक फिट उचाल्यो (/ उचो पार्‍यो) ।