UNOES 日本語・ネパール語辞典用例つき・無料

積もり

1. 〔意図〕 an intention; अभिप्राय ; इरादा ;

  • 明日帰って来る積もりです

    म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) ।

  • 彼に会う積もりはありません

    म उहाँलाई भेट्ने वाला (/ मेरो इच्छा) त छैन । ; म उहाँलाई हेर्न पनि चाहँदिनँ ।

  • 彼は車を買う積もりだ

    उसले नयाँ गाडी किन्ने विचार गरेको छ ।

  • そんな積もりで言ったのではない

    मैले भन्न खोजेको कुरा त्यो होइन । ; मैले त्यो (/ त्यस्तो) भन्न खोजेको होइनँ ।

  • 彼は私を街に連れて行く積もりだ

    उसले मलाई शहरमा लाने (/ लैजाने) छ ।

  • いつの日か彼は金持ちになる積もりだ

    कुनै दिन ऊ धनी मान्छे बन्न चाहन्छ ।

  • 失敗したがまた頑張る積もりだ

    म असफल भएको छु, तैपनि म फेरि कोशिश गर्नेछु ।

  • それなりの努力はした積もりだ

    सक्दो कोसिस त गरेको ।

  • ネパールに来る際,彼は男友だちを連れて来る積もりだ

    नेपाल आउँदा उहाँले आफ्नो केटासाथीलाई पनि ल्याउनुहुने छ ।

2. 〔期待 / 予定〕

  • 何だって?どう言う意味だ?どこに行く積もりだ?

    के रे! के भनेको? कहाँ जाँदैछौ?

  • 街に出る積もりだよ

    सहरमा जाँदैछु ।

  • その時(お前は)どうする積もりだ

    अनि के गर्छस्?

  • 君に来てもらえる積もりでいた

    तिमी पक्कै आउँछौ भन्ने आशा मसँग थियो । ; तिम्रो पर्खाइमा (/ बाटो हेर्दै) बसेँ ।

3. 〔そうなった気持ち〕

  • 死んだ積もりになって働きます

    मर्ने गरी काम गर्छु ।

  • あれで歌手の積もりだ

    त्यस्ताले पो आफूलाई गायक ठान्छ! ; त्यसले आफूलाई गायक ठान्छ क्या रे ।