綱
1. 〔縄〕 a rope; सुता ; (मोटो) डोरी ;
綱を張る
डोरी तान्नु (/ तन्काउनु)
綱を強めに引っ張ってごらん
डोरी अझै तन्काउ । ; डोरी अझ बढी तान ।
引っ張りすぎると綱が切れるよ
ज्यादा तन्कायो भने डोरी चुँडिन्छ ।
思わず手綱を手放した
उसले नचाहे पनि डोरीलाई छोडिदियो ।
三つよりの綱は容易に切れない
तीन सूताले बाटेको डोरी चाँडै चुँडिँदैन ।
荷物に綱を掛ける
डोरीले सामान बाँध्नु
空き地の周りに綱を張った
तिनीहरूले खाली जमीनको चारैतिर डोरीले बार बनाए ।
2. 〔寄りすがるもの〕
あなたの援助だけが頼みの綱です
हामी तपाईंको सहायतामा मात्र भर परेका छौं ।