繋がり/繫がり
1. a connection; a relation; सम्बन्ध ;
彼らは互いに何の繋がりもない人の集まりではない
々तिनीहरू एकअर्काबाट अलग्गिएका मानिसहरूद्वारा बनिएको प्रबन्ध होइन ।
これとそれの間には繋がりはない
यो र त्यसको बीचमा कुनै सम्बन्ध छैन ।
食物と健康の間には密接な繋がりがある
खाने कुरा र स्वास्थ्यबीचमा नजीकको सम्बन्ध छ ।
彼とは血の繋がりがある
उहाँ र मेरोबीचमा रगतको साइनो छ । ; उहाँ मेरो नातेदार (/ साइनो पर्ने व्यक्ति) हुनुहुन्छ ।
この語の意味は前後の繋がりを見ないと分からない
यस शब्दको अर्थ यसको प्रसंग (/ सन्दर्भ) नहेरिकन बुझ्दिनँ ।