UNOES日ネ辞書日本語⇄ネパール語辞書

繋ぐ

1. 〔ひもでゆわえる〕 tie to~; fasten to~; कस्नु ; बाँध्नु ; गाँठो पार्नु ;

  • 犬を鎖でに繋ぐ ~

    जन्जीरले सित कुकुर बाँध्नु

  • 罪人を獄に繋ぐ

    अपराधीलाई जेलमा थुन्नु

2. 〔連結する〕 जोड्नु ; जोडाइ गर्नु ; जोर्नु ;

  • 南北を繋ぐ道

    उत्तर–दक्षिण सडक ; उत्तर दक्षिण जोडिने सडक

  • 手を繋いで歩く

    हात मिलाएर हिँड्नु

  • 本の糸を繋ぐ

    दुईटा धागो बाँध्नु (/ जोड्नु / गाँस्नु)

  • 冷蔵庫をコンセントに繋ぐ

    रेफि्रजेरेटरलाई प्लगसित जोड्नु

  • テレビを電源に繋ぐ

    टिभी स्वीच्मा जोड्नु

  • 紐を繋いで長くした

    डोरी गाँसेर (/ जोडेर) लामो पारियो ।

  • 子供たちは手を繋いだ

    बच्चाहरूले एकअर्काको हात समाए । ; बच्चाहरूले हातमा हात मिलाए ।

  • 電話を)号室に繋いでください とは言わない

    कोठा नम्बर तीनसित सर्म्पक गराइदिनुस् । *फोन् जडाइदिनुस्

3. 〔切れないように保たせる〕

  • 露命を繋ぐ

    मर्न लागेको जीवनलाई मुश्किलले जोगाउनु

  • 料理屋の残飯で命を繋いでいた

    होटेलको बासी बाँकी खानाले उसलाई बाँच्न बल दिन्थ्यो ।