常に
1. always; all the time; all along; जहिलै ; सधैं ; सधैंभरि ; सदाका लागि ; हरबखत ; हरघडी ; निरन्तर ; सब दिन ; अहोरात्र ; आकल्प ; घरिघरि ; बारम्बार ; शुरूदेखिनै ; अहर्निश ; लगालग ; हरपल * 字: 24 秒置きに;
常に許す
क्षमावान (/ क्षमावानशिल) हुनु ; क्षमा दिन तयार हुनु
水が常にある場所
सधैंभरि पानी भइरहने ठाउँ
母は常に嫌なことを言いました
आमा अक्सर रिस उठ्ने कुरा गर्नुहुन्थ्यो ।
常に理解するのは難しい
ठम्याउन सधैं सजिलो हुँदैन ।