UNOES日ネ辞書日本語⇄ネパール語辞書

募る

1. 〔募集する〕 नयाँ भर्ना गर्नु ; लिनु ; भर्नु ; न्यूनता पूरा गर्नु ; जर्ती पूरा गर्नु ; ताजा गराउनु ; पुनः पुष्ट बनाउनु ; स्वास्थ्य लाभ गर्न खोज्नु ;

  • 寄付金を募る

    चन्दा माग्नु

  • 会員を募る

    सदस्य बनाउनु ; सदस्य बनाउन निम्त्याउनु (/ बोलाउनु)

  • 基金を募る

    कोष उठाउनु ; पैसा जम्मा गर्नु

  • 兵を募る

    सेनाको भर्ती (/ भर्ना) गराउनु (/ गर्न दिनु)

2. 〔ますます激化する〕 बढ्नु ;

  • イライラが募る

    भित्रभित्रै असन्तेाष बढ्नु

  • 悲しみが募るままにするなら衰弱してしまうよ

    दिक्दारीको भावनालाई नियन्त्रण नगरेको खण्डमा उसले तिनीहरूलाई कमजोर पार्न सक्छ ।