UNOES日ネ辞書日本語⇄ネパール語辞書

辛い

1. 〔堪えがたい / 難儀な〕 दुखी ; दु :खदायी ; नमीठो ; पीडादायी ; कटु ; कठोर ;

  • 辛い仕事

    साह्रो (/ गाह्रो / दुःखदायी / कडा) काम

  • 辛い役目

    दुखदायी काम ; कठिन जिम्मा

  • 辛い現実

    परितिक्त सत्य

  • かつての辛い経験

    विगतका तितो (/ नमीठा) अनुभवहरू ; पहिलाका दुःखहरू (/ पिडाहरू)

  • 彼にとってそれは人生で最も辛い旅だったに違いない

    सायद यो तिनको जीवनकै सबैभन्दा कष्टकर यात्रा हो ।

  • 宮仕えは辛い

    अर्काको सेवा गर्नु कठिन छ ।

  • 彼らの生活は非常に辛いものとなった

    तिनीहरूको जीवन अमिलो हुनगयो ।

  • 辛い経験は記憶から消し去るには何年もかかる

    दुःखदायी अनुभव चाहिँ आफ्नो सम्झनाबाट मेटाउन वर्षौं लाग्न सक्छ ।

  • 当座は楽しいものではなくむしろ辛いものだ ’

    हालको निम्ति मजाको हुँदैन ; तर दुःखको हुन्छ ।

  • 人間の支配による代償は辛いものとなった

    मानव शासनको नतिजा दुःखद भयो ।

2. 〔冷酷な〕 कटु kaTu ; कठोर ; क्रूर ; निर्ममता ; निर्दयी ;

  • 辛い扱い

    कठोर (/ कडा) व्यवहार

連語
辛く
  • 彼女は私に辛く当たる

    उसले मसित रूखो (/ छुच्चो) व्यवहार गर्छे ।