連ねる/列ねる
1. 〔一列に並べる〕
小さな家が軒を連ねている
सा–साना धरहरू एउटै लाममा देखिँदारहेछन् । ; सा–साना घरहरू एकै लाममा पँक्तिबद्ध रहेछन् ।
彼らは自転車を連ねてやって来た
तिनीहरू एकपछि अर्को साइकल लिएर आए ।
2. 〔並べたてる〕
美辞を連ねて彼女の機嫌を取ろうとした
उसले नाना प्रकारले चिप्लो घसेर उनलाई फकाउन खोज्यो । ; उसले नाना प्रकारका अलंकृत (/ मीठा—मीठा / चिप्ला) शब्द चलाएर उनलाई फकाउन खोज्यो ।
3. 〔一員として加えさせる〕
賛同者として名を連ねている
समर्थकको रूपमा उसको नाम सूचीबद्ध गरिएको छ ।
彼らは袖を連ねて辞職した
उनीहरूले सँगसँगै राजीनामा दिए ।
4. 〔引き連れる〕
彼は崇拝者たちを供に連ねて会場に向かった
ऊ सँगी उपासकहरूलाई सँगै लिएर भेला हुने ठाउँमा गयो ।