UNOES 日本語・ネパール語辞典用例つき・無料

貫く

1. 〔突き通す〕 गड्नु ; छिचोल्नु ; नछोड्नु ;

  • 弾丸は彼の右腕を貫いた

    गोली उसको दाहिने बाहुलीबाट छिचोल्यो ।

    *बाहुलीमा गड्यो なら,弾丸が腕に残ったことになる

  • 小道が森を貫いて走っている

    गोरेटो वन पार गरेर सीधैं जान्छ ।

2. 〔やりぬく〕 ~ मा लागिरहनु ;

  • 初志を貫く

    पहिलो अभिप्राय निभाउनु (/ पूरा गर्नु) ; पहिलो अभिप्रायलाई पछ्याउनु

  • 本に貫かれている主題

    पुस्तकमा शुरुदेखि गाँसिएको विषय

  • 彼は自分の主張を貫いた

    उसले आफ्नो पक्ष अन्तसम्म लियो । ; उसले अन्तसम्म जिद्दी गरिरहयो । ; उसले आफ्नो जिद्दी छोड्दै छोड्दैनथ्यो ।