UNOES日ネ辞書日本語⇄ネパール語辞書

釣られる

1.

  • 呼び込みの声に釣られて見世物小屋に入って行った

    ऊ व्यापारीको बोलाईले लोभ्याएर प्रदर्शनको कोठामा परिहाल्यो ।

  • うまそうな話に釣られて出資した

    रहरलाग्दो कुराले लोभिएर मैले पुञ्जी हालेँ ।

  • 男の甘い言葉に釣られて家出した

    केटोको माहनी लगाउने शब्दमै ऊ फसी । ; केटोको मोहनी लाग्दो शब्दले फकाइएकोले ऊ घर छोडेर भागी ।

  • 彼に釣られて私もにっこりした

    उसको मुस्कान मलाई पनि सरेकोले मैले त्यत्तिकै मुस्कान (/ मुस्कुराएर) देखाएँ ।